आशा श्रेष्ठलाई प्रश्न- तपाईको उम्मेदवारी किन…?
बुधबार, असार १८, २०८२
आशाको यो उम्मेदवारीले अष्ट्रेलियामा नयां तरंग पैदा भएको छ भने उनको बारेमा मतदाताहरू माँझ आशाले जगाएको आशा र उनले ब्यक्त गरेको प्रतिबद्दताले सकारात्मक प्रभाब पारेको देखिएको छ ।
सेवाले चिनाएको मान्छे अर्थात केदार रायमाझी ( जीबन ) ॥ एनआरएनए अष्ट्रेलियाको सदस्य पदको उम्म्मेदवार
बुधबार, असार १८, २०८२
नेपालदेखि अष्ट्रेलियासम्म समाजको परिवेश फेरिए पनि, रायमाझीको काम र चिनारी उस्तै छ – सेवाले चिनाएको मान्छे ।
अष्ट्रेलियाको फिन कनेक्स फाइनान्सियललाई नेशनल मोर्गेज बिजनेस अवार्ड २०२५
आइतबार, जेठ २५, २०८२
यो सफलता र सम्मानले फिन कनेक्सलाई बजारमा अझै बलियो, भरपर्दो र बिश्वासिलो संस्था बनाउन मद्दत गरेको छ ।
ह्यारिस पार्कमा पनि फोर नेसन्स
शुक्रबार, जेठ २३, २०८२
यसैगरी फोर नेसन्सका संस्थापक मन खत्रीले आफ्नो संस्था बिध्यार्थीहरूको सेवा र सुबिधाका लागि लामो समयदेखी लागि पर्दै आएको र बिध्यार्थीहरूको बिश्वास जित्न सफल भएर अगाडि बढिरहेको जानाकरी दिए ।
अब पढ़न जाने होइन त अष्ट्रेलिया…? किङ्सफोर्ड कलेजले ल्यायो आईटीमा ब्याचलर….
आइतबार, जेठ १८, २०८२
विश्वविद्यालयका अनुभवी प्राध्यापकहरूको बोर्ड रहेको किङ्सफोर्ड इन्स्टिीच्युट अफ हाइयर एजुकेसनले ब्याचलर अफ आईटीबाट गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने संचालकहरूले बताएका छन् ।
सिड्नी पारामाटाको 8848 मम हाउस एक बर्ष पुरा , शनिबार सांगीतिक प्रस्तुति सहित जमघट हुने
बिहीबार, जेठ ८, २०८२
त्यो साँझ पारामाटामा रहेको 8848 मम हाउसले बिभिन्न रमाईलो कार्यक्रमहरूको पनि आयोजना गर्ने भएको छ ।
पहिलो बिश्व युद्द अघिको खुकुरी सिड्नीको बाणिज्य दूताबासलाई हस्तान्तरण
शुक्रबार, वैशाख २६, २०८२
बाणिज्य दूत शर्माले ऐतिहासिक धरोहरलाई उपयुक्त सम्मानसहित स्थायी रूपमा राख्ने व्यवस्था मिलाउँने जानकारी दिंदै सम्भवतः नेपालकै राष्ट्रिय संग्रहालयमा राखिन सकिने पनि बताएका छन ।


