सिड्नीको नर्थसोर नेप्लिज कम्यूनिटीको अध्यक्षमा हिरा गिरी
मंगलबार, जेठ २०, २०८२
अब पढ़न जाने होइन त अष्ट्रेलिया…? किङ्सफोर्ड कलेजले ल्यायो आईटीमा ब्याचलर….
आइतबार, जेठ १८, २०८२
विश्वविद्यालयका अनुभवी प्राध्यापकहरूको बोर्ड रहेको किङ्सफोर्ड इन्स्टिीच्युट अफ हाइयर एजुकेसनले ब्याचलर अफ आईटीबाट गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने संचालकहरूले बताएका छन् ।
सिड्नी पारामाटाको 8848 मम हाउस एक बर्ष पुरा , शनिबार सांगीतिक प्रस्तुति सहित जमघट हुने
बिहीबार, जेठ ८, २०८२
त्यो साँझ पारामाटामा रहेको 8848 मम हाउसले बिभिन्न रमाईलो कार्यक्रमहरूको पनि आयोजना गर्ने भएको छ ।
पहिलो बिश्व युद्द अघिको खुकुरी सिड्नीको बाणिज्य दूताबासलाई हस्तान्तरण
शुक्रबार, वैशाख २६, २०८२
बाणिज्य दूत शर्माले ऐतिहासिक धरोहरलाई उपयुक्त सम्मानसहित स्थायी रूपमा राख्ने व्यवस्था मिलाउँने जानकारी दिंदै सम्भवतः नेपालकै राष्ट्रिय संग्रहालयमा राखिन सकिने पनि बताएका छन ।
एक्सपर्टको शाखा अब सिड्नीको ब्ल्याक टाउंनमा पनि
बिहीबार, वैशाख ४, २०८२
एक्सपर्टले हाल नेपाल, भारत, भुटान, ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, कोलम्बिया, हङकङ, इन्डोनेसिया, केन्या, कोरिया, मलेसिया, मंगोलिया, म्यानमार, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्यान्ड र भियतनामलगायत २५ भन्दा बढी देशहरूबाट सेवा दिंदै आइरहेको छ ।
सिड्नी अर्बनको विनर्स सर्कल बेष्ट ऐजुकेशनको मनोनयनमा
सोमबार, चैत १८, २०८१
आगामी दिनहरूमा पनि बिध्यार्थीहरूबाट साथ र माया पाउंने बिश्वास सहित रोशने आफ्नो संस्थालाई बिजयी गराउंन भोट हाली दिन पनि आग्रह गरेका छन ।
सिड्नीको बाबा होली मेला चर्चामा
मंगलबार, चैत ५, २०८१
रबिन्द्वले आगामी दिनहरूमा पनि बाबाले नेपालीहरू जमघट गराउंने बिभिन्न कार्यक्रमहरूको अयोजनालाई निरन्तरता दिंदै जाने कुरा बताएका छन् ।
सिड्नीको बरूउड पार्कमा बाबा होली मेला हुने….
आइतबार, फागुन २५, २०८१
प्रबासमा नेपाली संस्कृति र चाडबाड मनाऊँदा निर्धक्क भएर मनाउंन पाईयोस भनेर नै आयोजकले प्रबेश निःशुल्क गरेका हो । हामीलाई बिश्वास छ कि सिड्नीमा रहनु हुने बढी भन्दा बढी नेपालीहरू होली मनाउंन आउंनु हुने छ । उहांहरुको सहभागिता नै हाम्रो लागि उर्जा हो -‘ बाबा एजुकेशनका शर्माले भने । बरूउड पार्कमा...
अष्ट्रेलियाका निशले प्रोफेशनल बिल्डिङ एण्ड कन्स्ट्रक्सनको घोषणा गरे
बिहीबार, फागुन २२, २०८१
निशले आफ्नो यो समूहको कार्यलाई सफल बनाउंन सबै पक्षबाट साथ र सहयोगको अपेक्षा पनि राखेका छन । उनले भनेका छन -‘ हामी यस यात्राको लागि अत्यन्त उत्साहित छौं र भविष्य निर्माण गर्न तपाईंहरूसँग मिलेर काम गर्न तत्पर छौं-‘ ।
अष्ट्रेलियाबाट जेनिशाले भनिन् …माया छरिदेउ….॥
बिहीबार, फागुन १५, २०८१
भजन रिलिज भएपछी धेरै दर्शकको माया पाएको भन्दै सबै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेको गौतमले बताईन् ।


