अष्ट्रेलियाको बोनेडीबीचमा गोली चल्यो
आइतबार, मंसिर २८, २०८२
सिड्नीको ओलम्पिक पार्कमा एलजी फेस्ट २०२५
बिहीबार, मंसिर ४, २०८२
सिड्नीकै महत्वपुर्ण रहेको अोलम्पीक पार्कमा आयोजना हुने यो कार्यक्रमका लागि ६ हजारको हाराहारीमा टिकट बिक्री भैसकेका छन । अझै टिकट बिक्रीको क्रम बढीरहेको बताईएको छ । बिशेषत ओलम्पीक पार्क अस्ट्रेलियाकै इभेन्ट्सका लागि निकै प्रतिष्ठीत भेन्युका रुपमा चिनिन्छ -‘ युवा पुस्ता र नेपाली गित संगितको प्रेमका कारण पनि हामीले यी सबै...
सिड्नीबाट प्रितीले भनिन् ‘ भर नहुने मायालाई टाटा बाई बाई ’
सोमबार, कात्तिक १७, २०८२
प्रितीले शम्भुजित बांसकोटा, रामकृष्ण ढकाल, आनन्द कार्की र शिब परियार लगायतका हिट गायकहरूसंग स्टेज शेर गरिसकेकी छन् ।
सिड्नीमा गुन्जने भए एम बराल
सोमबार, कात्तिक १०, २०८२
कार्यक्रममा चर्चित निर्देशक शोभित बस्नेत, महेन्द्र बिक, रबिन भूपाल र निशा तामांग लगायतका कलाकर्मीहरूको बिभिन्न प्रस्तुतिहरू रहने छन् ।
फिल्म अन्जिलाको अष्ट्रेलिया यात्रा शुरू
शुक्रबार, साउन २३, २०८२
अन्जिलाकै मुख्य भूमिका रहेको यो फिल्ममा दयाहांग राई, सुनिल थापा, माओत्से गुरूंग, बिजय बराल र सिर्जना सुब्बा लगायतका कलाकारहरूले अभिनय गरेका छन ।
सिड्नीमा एन्टाले गर्ने भयो पारिवारिक भेटघाट तथा स्वागत र सम्मान
शुक्रबार, साउन १६, २०८२
संस्थामा व्यवसायी, बुद्धिजीवी, समाजसेवीहरूको समेत सशक्त सहभागिता रहँदै आएको छ ।


