NRN
अष्ट्रेलियामा प्रदर्शनको नयां इतिहास लेख्दै चलचित्र प्रसाद - २
अष्ट्रेलियामा प्रदर्शनको नयां इतिहास लेख्दै चलचित्र प्रसाद - २ चलचित्र प्रसाद -२ पुरा अष्ट्रेलिया ४० भन्दा बढी हलहरूमा लाग्ने छ भने यसले पहिलो हप्तामा नै एक सय भन्दा बढी पर्दाहरू पाएको छ ।
सिड्नी आइपुगे मास्टर सेफ सन्तोष साह
सिड्नी आइपुगे मास्टर सेफ सन्तोष साह नमस्ते रेष्चुरेण्टमा मास्टर सेफ सन्तोष साहले तयार पारेका बीस प्रकारका नेपाली खानाको परिकार र साथमा नेपाली एला पनि समाबेश हुने भएको छ । सिड्नी पुगेपछी सन्तोष साहले आफू नेपाली स्वाद र परिकारलाई प्रबासमा रहनु हुने नेपाली र बिदेशीहरू मांझ पनि परिचित गराउंन लागि परेको जानकारी दिए -‘ प्रबासमा हुर्किएका दोस्रो...
बिस्तार हुंदै अष्ट्रेलियाको ८८४८ मम हाउस ( भिडियो सहित )
बिस्तार हुंदै अष्ट्रेलियाको ८८४८ मम हाउस ( भिडियो सहित ) मेलबर्नमा मम हाउसलाई सागर श्रेष्ठ र भैरब गौतमले सन्चालन गर्दै छन भने मेलबर्नमा हाम्रा दश वटा फ्रेन्चआइज छन
प्रोफेशनलाई अष्ट्रेलियन बिजनेश च्याम्पियन अवार्ड २०२३
प्रोफेशनलाई अष्ट्रेलियन बिजनेश च्याम्पियन अवार्ड २०२३ लामो समयदेखी शैक्षिक परामर्शदाताको रूपमा काम गर्दै आएको प्रोफेशनल भिसा एण्ड ऐजुकेशन सर्भिसेसले अष्ट्रेलियन स्मल बिजनेश च्याम्पियन अवार्ड २०२३ जितेको छ ।  
बिश्वास जित्दै , अघि बढ्दै प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेस 
बिश्वास जित्दै , अघि बढ्दै प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेस  शैक्षिक परामर्शदाताको रूपमा  प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेसले लामो यात्रा पार गरिसकेको छ ।  यो यात्राको क्रममा यो सस्थाले थुप्रै उतार चढाबहरू पनि नभोगेको होइन । अबस्था जस्तो भएता पनि  प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेसले बिध्यार्थीमांझ कमाएको बिश्वास, भरोसा र आडमा भने कहिले पनि कमी आएन
शुक्रबार सिडनीको राउण्ड हाउस हलमा गुन्जने भए सुजन 
शुक्रबार सिडनीको राउण्ड हाउस हलमा गुन्जने भए सुजन  यूबा पुस्ता मांझ यतिबेला सांगितिक माहौल तताउंन सफल गायक हुन सुजन चापागाईं । के देश के परदेश ,सबैतिर यिनको क्रेज र वाहवाही राम्रै छ । 
यसरी झल्कियो युरोपको माल्टामा मिनि नेपाल 
यसरी झल्कियो युरोपको माल्टामा मिनि नेपाल  नेपाल  माल्टा च्यारिटी अर्गनाइजरको आयोजनामा माल्टाको राजधानी भेल्टामा नेपाली नया बर्ष २०८० को शुभकामना आदन - प्रदान  कार्यक्रमों आयोजना गर्यो । कार्क्रममा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो । कर्यक्रम सन्योजक प्रकश भन्डारीको अध्यक्षता तथा बर्थडे ग्रेसको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो ।
अब सिड्नी होइन, मेलबर्न अष्ट्रेलियाको ठूलो शहर
अब सिड्नी होइन, मेलबर्न अष्ट्रेलियाको ठूलो शहर अब अष्ट्रेलियाको सिड्नी जनसंख्याको आधारमा ठूलो शहर रहेन । सिड्नीलाई पछि पार्दै अष्ट्रेलियाको अर्को शहर  मेलबर्न अष्ट्रेलियाको ठूलो शहर  भएको  छ । सिड्नी १०० वर्षसम्म अष्ट्रेलियाकै ठूलो शहरको रूपमा स्थापित थियो ।
सिड्नीबाट बन्यो ‘ न रिसाउन….चर्चा बटुल्दै...
सिड्नीबाट बन्यो ‘ न रिसाउन….चर्चा बटुल्दै... नेपाल रहँदाको सौख र मनको रहरलाई रवि बाबु कार्कीले प्रबासमा पुगेर पनि निरन्तरता दिइरहेका छन ।नेपाली गीत- संगीत भनेपछी हुरूक्कै हुने रवि बिगत १८ बर्षदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आइरहेका छन । प्रबासको बसाइमा पनि रबिले नेपाली गीत - संगीत बिधामा जनाएको उपस्थिति र दिएको निरन्तरता कम छैन ।
दुखद खबर : सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन 
दुखद खबर : सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन  अष्ट्रेलियाको सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन भएको छ । ६ महिना अघिमात्र अध्यनका लागि बिद्यार्थीकाे रूपमा सिड्नी पुगेकी जेलुसा तेयून लिम्बु सोमबार बिहान सिड्नीको अर्बनमा रहेको आफ्नै कोठामा मृत अबस्थामा फेला परेकी थिईन । अर्बन नेपालीहरूको बाक्लो बस्ती रहेको स्थानको रूपमा चिनिन्छ । 
पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईं 
पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईं  नेपाली गीत - संगीतको माहौलमा बजार तताएको यो गीतमा आबाज भर्ने गायक हुन सुजन चापागाईं । यो लगायत थुप्रै गीत मार्फत आफ्नो बिशिष्ट परिचान बनाएका सुजन यतिबेलाका चर्चित र ब्यस्ततम गायकमा पर्दछन  । बिशेस गरेर यूबा पुस्ता मांझ उनले बनाएको क्रेज र छाप सांच्चै लोभ लाग्दो छ ।प्रेममय गीत -...
अष्ट्रेलिया तताउदै जारी 
अष्ट्रेलिया तताउदै जारी  यतिबेला सफल कलाकारहरूको उपस्थिति र सम्बादका कारण चलचित्र जारी चर्चामा छ । ठेट नेपाली शब्द र अर्गानीक नेपाली कथा अनि परिबेशका कारण चर्चामा आएको चलचित्र जारीले नेपालमा मात्र होइन कि बिदेशमा पनि आफ्नो साख र वाहवाही बढाइरहेको छ ।
Weather Update