NRN
राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ
राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयले दियो जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता
रुपन्देही जिल्ला प्रशासन कार्यालयले दियो जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता प्रशासनले कफ्र्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।
विरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध
विरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।
भारतीय प्रधानन्यायाधीश गवई आज नेपाल आउँदै
भारतीय प्रधानन्यायाधीश गवई आज नेपाल आउँदै उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए ।
रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद
रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज माल्यार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि सहभागी थिए । प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिए । 
जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार
जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो । 
तिनकुने घटनामा पक्राउ परेका अनिल बस्नेतविरुद्ध २ दिन म्याद थप
तिनकुने घटनामा पक्राउ परेका अनिल बस्नेतविरुद्ध २ दिन म्याद थप १५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन
लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।
Weather Update