अष्ट्रेलिया तताउदै जारी
बिहीबार, चैत २३, २०७९

५० लाख कंगारु मार्दै अष्ट्रेलियन सरकार
मंगलबार, चैत १४, २०७९
बिश्वमै दुर्लभ जनावरमा पर्ने कंगारूको संख्या घटाउन अष्ट्रेलियन सरकारले यो बर्ष धेरै कंगारू मार्ने भएको छ ।कंगारू अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाईने जनाबर हुन ।अस्ट्रेलियामा कंगारुको संख्या ३ करोड ६५ लाख रहेको अस्ट्रेलियाको तथ्यांकले देखाएको छ ।

तपाईहरूको नागरिकताको मुद्दा सम्बोधन हुन्छ : राष्ट्रपति पौडेल
शुक्रबार, चैत ३, २०७९
राष्ट्रपति रामचन्द्र पौडेलले गैह् आबासीय नेपालीहरूले लामो समयदेखी उठाईरहेको नागरिकता सम्बन्धि मुद्दा चांडै सम्बोधन हुने कुरा बताउंनु भएको छ । राष्ट्रपति पौडेलले शुक्रबार आफूलाई भेटेर बिभिन्न समस्या राख्न आएका गैह्र आबासीय नेपालीहरूको प्रतिनिधि मण्डललाई भेट्दै यस्तो जानकारी दिनु भएको हो ।

अष्ट्रेलियामा छक्का पन्जा -४ को क्रेज यस्तो…?
आइतबार, फागुन २८, २०७९
अन्तत:नेपाल जस्तै प्रबासमा पनि चलचित्र छक्का पन्जा -४ ले मन र धन दुबैमा सफलता हात पारिरहेको छ । त्यसमाथि नेपालपछी नेपाली चलचित्रको राम्रो बजार मानिएको र नेपाली चलचित्र बढी हेर्ने दर्शकहरू भएको मूलुकमा पर्ने अष्ट्रेलियाका बिभिन्न शहरहरूमा चलचित्र छक्का पन्जा -४ प्रति त्यहां रहनु हुने नेपाली दर्शकहरूले दिनु भएको अभूतपूर्व...

सिड्नीको एक्सपट टेलिकम सिड्नी सिटी बिजनेश अवार्डको मनोनयनमा
शनिबार, फागुन १३, २०७९
अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरूको मन र बिश्वास जित्दै आइरहेको टेलिकम हो एक्सपट टेलिकम । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ अगाडि बढीरहेको छ ।

सिड्नीको एक्सपट टेलिकम बिजनेश अवार्डको मनोनयनमा
शनिबार, फागुन १३, २०७९
अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरूको मन र बिश्वास जित्दै आइरहेको टेलिकम हो एक्सपट टेलिकम । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ अगाडि बढीरहेको छ ।

चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे र नमस्तेले किन्यो
शनिबार, फागुन ६, २०७९
चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । यो चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्टका रन्जित राज वन्त र नमस्ते इन्टरटेनमेन्ट अष्ट्रेलियाका सन्चालक देब कार्कीले संयुक्त रूपमा खरिद गरेका हुन् ।

अष्ट्रेलियामा पनि फुल्ने भयो फूलबारी
शनिबार, फागुन ६, २०७९
नेपालमा राम्रै चर्चा र उपस्थिति जनाई रहेको चलचित्र फुलबारी अब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई अष्ट्रेलियाको बिभिन्न शहरहरूमा नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले प्रदर्शन गर्न लागेको हो ।

सिड्नीमा मास्टर सेफ सन्तोष साहलाई भेट्ने होइन त ?
बिहीबार, फागुन ४, २०७९
यतिबेला नेपाली स्वाद र खानालाई बिश्वमांझ पुर्याउंने अभियानमा लागेका माष्टर सेफ सन्तोष साहलाई अष्ट्रेलियाको सिड्नीमा भेट्न पाईने भएको छ । भेट्न पाईने मात्र नभएर उनकै हातबाट बनेको नेपाली स्वाद र खाना पनि खान पाईंने भएको छ ।

रन्जित र वर्षाको अनिंदो रात
आइतबार, माघ २९, २०७९
पछिल्लो समय प्रबासबाट नेपाली गीत -संगीत बिधामा प्रबासी नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । प्रबासमा नेपाली सिनेमा र गीत -संगीतले राम्रो बजार पाउंन थालेपछि प्रबासमै छायांकन भएको सिर्जना होस या नेपालमा छायांकन गरिएको होस , प्रबासी नेपालीहरू आफूमा भएको दक्षता, प्रतिभा र क्षमता प्रस्तुत गर्न थालेका छन् ।

‘अनिंदो रात' को पिडामा सिड्नीका रन्जित
शुक्रबार, माघ २७, २०७९
पछिल्लो समय प्रबासबाट नेपाली गीत -संगीत बिधामा प्रबासी नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । प्रबासमा नेपाली सिनेमा र गीत -संगीतले राम्रो बजार पाउंन थालेपछि प्रबासमै छायांकन भएको सिर्जना होस या नेपालमा छायांकन गरिएको होस , प्रबासी नेपालीहरू आफूमा भएको दक्षता, प्रतिभा र क्षमता प्रस्तुत गर्न थालेका छन् ।

बाबाले सिड्नीमा देखाउने भयो चपली हाइट -३
आइतबार, माघ २२, २०७९
अन्तत: सिड्नीमा चलचित्र चपली हाइट -३ हेर्ने सिड्नीमा रहनु हुने नेपाली दर्शकहरूको इच्छा अब भने पुरा हुने भएको छ ।