NRN
सिड्नीको ओलम्पिक पार्कमा एलजी फेस्ट २०२५
सिड्नीको ओलम्पिक पार्कमा एलजी फेस्ट २०२५   सिड्नीकै महत्वपुर्ण रहेको अ‍ोलम्पीक पार्कमा आयोजना हुने यो कार्यक्रमका लागि ६ हजारको हाराहारीमा टिकट बिक्री भैसकेका छन । अझै टिकट बिक्रीको क्रम बढीरहेको बताईएको छ । बिशेषत ओलम्पीक पार्क अस्ट्रेलियाकै इभेन्ट्सका लागि निकै प्रतिष्ठीत भेन्युका रुपमा चिनिन्छ -‘ युवा पुस्ता र नेपाली गित संगितको प्रेमका कारण पनि हामीले यी सबै...
Weather Update