NRN
एनपिएलमा काठमान्डु गोर्खाजको तेस्रो जित
एनपिएलमा काठमान्डु गोर्खाजको तेस्रो जित  चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा झरेको छ । 
एनपिएलमा : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
एनपिएलमा : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।
एनपीएलमा आज : काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
एनपीएलमा आज : काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।
एनपीएलमा विराटनगरको लगातार तेस्रो जित
एनपीएलमा विराटनगरको लगातार तेस्रो जित बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २-२ र आदित्य मेहताले एक विकेट लिए ।
एनपिएलमा आज दुई खेल हुँदै
एनपिएलमा आज दुई खेल हुँदै कर्णाली र सुदूरपश्चिम दुवैले ‍तेस्रो खेल खेल्दैछन् ।
ब्लाइण्ड महिला टी २० विश्वकप : उपाधिका लागि नेपालले भारतसँग खेल्दै
ब्लाइण्ड महिला टी २० विश्वकप : उपाधिका लागि नेपालले भारतसँग खेल्दै त्यसअघि भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
Weather Update