NRN
सिड्नीमा गुन्जदै नेपथ्य
सिड्नीमा गुन्जदै नेपथ्य बहुचर्चित सांगितिक समूह नेपथ्य फेरि अष्ट्रेलियाको बिभिन्न शहरहरूमा गुन्जने भएको छ । नेपथ्यको यो अष्ट्रेलिया पाँचौं भ्रमण हो । यसैबीच नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीबाट आफ्नो सांगितिक  यात्रा सुरू गर्न लागेको छ ।
बाबालाई सिड्नीको हार्बर कलेजले गर्यो सम्मान 
बाबालाई सिड्नीको हार्बर कलेजले गर्यो सम्मान  लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्दता जनाउंदै आएको बाबा ऐजुकेसन कन्सल्टेन्सी सिड्नीमा सम्मानित भएको छ ।
कस्ता सिनेमा चल्छन अष्ट्रेलियामा ? 
कस्ता सिनेमा चल्छन अष्ट्रेलियामा ?  अष्ट्रेलिया यतिबेला नेपाली सिनेमाको निमित्त प्रबासमा रहेको बजार मध्ये राम्रो बजारको रूपमा हेरिन थालिएको छ । नेपालमा राम्रो उचाई र प्रशंसा कमाएको चलचित्रले अष्ट्रेलियामा चार करोडसम्मको ब्यापार गर्न सक्छ भन्ने उदाहरण चलचित्र कबड्डी-४ ले प्रमाणित गरेकाे छ
Weather Update