राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्तान
सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो आयोगबाट मान्यता
आइतबार, कात्तिक १६, २०८२
पार्टीमा २८ जना केन्द्रीय सदस्य छन् ।
फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक
आइतबार, कात्तिक १६, २०८२
महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
शुक्रबार, कात्तिक १४, २०८२
छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो ।
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित
बिहीबार, कात्तिक १३, २०८२
केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।
राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
बुधबार, कात्तिक १२, २०८२
राष्ट्रपति पौडेलसहितको टोलीले यही कार्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै
बुधबार, कात्तिक १२, २०८२
बैठकमा राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन् ।
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा पदबाट राजीनामा
मंगलबार, कात्तिक ११, २०८२
सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘विप्लव’ नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा जाँदै
मंगलबार, कात्तिक ११, २०८२
नेकपा नाममा यस अघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी छ ।
११ औं महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक
मंगलबार, कात्तिक ११, २०८२
अहिले एमालेका ६ लाख ६३ हजार पार्टी सदस्य पुगेका छन् । दसौं महाधिवेशनमा साढे पाँच लाख हाराहारी पार्टी सदस्य थिए ।
मोहन वैद्यले दिए राजीनामा, महासचिवको जिम्मेवारी गजुरेललाई
आइतबार, कात्तिक २, २०८२
वैद्यले स्वैच्छिक राजीनामा हुन् । उनी अब पार्टीको सल्लाहकार रहनेछन् ।
मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको शपथ
बिहीबार, असोज ३०, २०८२
उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् ।


