NRN
संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने
संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने उनीहरूले गिरीबन्धु टी-इस्टेटजस्ताको जग्गा प्लटिङ गरी बिक्री गर्न नपाइने गरी संशोधन हालेका थिए ।
मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा
मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु ।’ 
नेपाल तरुण दलले सार्वजनिक गर्यो पाँचौँ महाधिवेशनको कार्यतालिका
नेपाल तरुण दलले सार्वजनिक गर्यो पाँचौँ महाधिवेशनको कार्यतालिका गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिम पटक म्याद दिइएको थियो ।
नवनियुक्त ४ भीसीले लिए शपथ
नवनियुक्त ४ भीसीले लिए शपथ कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरूपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनेर शुभकामना दिएका थिए । 
गृहमन्त्रीले न्यायालय प्रभावित गर्न खोजेको रास्वपा सांसदको आरोप
गृहमन्त्रीले न्यायालय प्रभावित गर्न खोजेको रास्वपा सांसदको आरोप केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले पनि न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै उनले यसबारे सरोकारवाला निकायको गम्भीर ध्यान जानुपर्ने उनले आग्रह गरिन् ।
रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र
रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो ।
रास्वपा र राप्रपाले गरे मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाले गरे मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका हुन् । 
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रित गरिएको बताइएको छ ।
झलनाथ खनाललाई भेट्न डल्लु पुगे नारायणकाजी श्रेष्ठ
झलनाथ खनाललाई भेट्न डल्लु पुगे नारायणकाजी श्रेष्ठ भेटमा दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै विविध प्रस्तावअन्तर्गत अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती), मधेश प्रदेशमा सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत, सांसदहरूको लेबीबारे छलफल हुनेछ ।
राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति
राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति मस्यौदामा राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न निर्वाचन आयोगले सचिवको नेतृत्वमा समिति गठनको व्यवस्था राखेको छ । 
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त उनी २०५२ सालदेखि कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीतिमा लागेका थिए । 
Weather Update