विप्लव, शर्मा र भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सहमति
शुक्रबार, कात्तिक २१, २०८२
गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता: आन्दोलनमा जलेको घरको निरीक्षण
बिहीबार, कात्तिक २०, २०८२
यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको घरको पनि निरीक्षण गरेका थिए भने पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।
धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक
मंगलबार, कात्तिक १८, २०८२
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै
मंगलबार, कात्तिक १८, २०८२
शर्माले भने त्यसलाई नस्वीकार्ने बताएका थिए ।
आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै
मंगलबार, कात्तिक १८, २०८२
त्यस्तै आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा उल्लेख छ ।
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सोमबार, कात्तिक १७, २०८२
निर्वाचन प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता र निर्वाचन तयारीलगायतका विषयमा पनि छलफल हुने उनले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्तान
सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो आयोगबाट मान्यता
आइतबार, कात्तिक १६, २०८२
पार्टीमा २८ जना केन्द्रीय सदस्य छन् ।
फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक
आइतबार, कात्तिक १६, २०८२
महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
शुक्रबार, कात्तिक १४, २०८२
छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो ।
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित
बिहीबार, कात्तिक १३, २०८२
केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।
राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
बुधबार, कात्तिक १२, २०८२
राष्ट्रपति पौडेलसहितको टोलीले यही कार्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै
बुधबार, कात्तिक १२, २०८२
बैठकमा राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन् ।


