राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेलसहितको टोलीले यही कार्तिक १७ गते २० गतेसम्मका लागि तय भएको छ ।
राष्ट्रपति पौडेल ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ नामक कार्यक्रममा सरिक हुन जान लागेका हुन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्


