NRN
राप्रपाको आजको कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपाको आजको कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने संस्थापन पक्षधरले घोषितरुपमा पार्टीको बैठक बहिष्कार गरेको यो सम्भवतः पहिलोपटक हो ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।
एमाले नेता योगेश भट्टराईले गरे पार्टी पुनर्गठनको अपिल
एमाले नेता योगेश भट्टराईले गरे पार्टी पुनर्गठनको अपिल भट्टराईले असल मनसयले प्रयासहरु जारी राखिएपनि सब ठिकठाक थिएन भन्ने पुष्टी २३ भदौले गरेको भन्दै माफी समेत मागेका छन् ।
प्रधानमन्त्री कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता यस्तै, मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।
नेपाली कांग्रेसले लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेपाली कांग्रेसले लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता चार दलीय गठबन्धनको सरकारलाई दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।
एक घण्टा पछि सर्‍यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ
एक घण्टा पछि सर्‍यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
संविधान बमोजिम ६ महिनाभित्र चुनाव गर्नेगरी प्रधानमन्त्री भएकी हुँ : कार्की
संविधान बमोजिम ६ महिनाभित्र चुनाव गर्नेगरी प्रधानमन्त्री भएकी हुँ : कार्की जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न प्रधानमन्त्रीले आव्हान गरिन् ।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा समाज विभाजित हुन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने सचिवालयले निर्णय गरेको छ ।
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत सहभागी छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आजै
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आजै उनी पूर्वअर्थसचिव हुन् । 
Weather Update