राष्ट्रिय सभाका सचिव अर्यालद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् ।
सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्


