राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो
बुधबार, पुस २०, २०७९
सत्तारुढ दलको बैठक बालुवाटारमा
बुधबार, पुस २०, २०७९
सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा
मंगलबार, पुस १९, २०७९
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।
ओली र बाबुरामबीच भेट
सोमबार, पुस १८, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ
प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने
सोमबार, पुस १८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले
सोमबार, पुस १८, २०७९
उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् ।
वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने झलनाथ खनालको प्रस्ताव
सोमबार, पुस १८, २०७९
एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् ।


