ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर एमाले नेता अर्याल पक्राउ
बिहीबार, जेठ ८, २०८२
बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंगलबार, जेठ ६, २०८२
गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दा प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको संयुक्त इजलासमा
सोमबार, जेठ ५, २०८२
सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।
कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु
आइतबार, जेठ ४, २०८२
यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य गुरुङले दिइन् पदबाट राजीनामा
मंगलबार, वैशाख ३०, २०८२
आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक
बिहीबार, वैशाख २५, २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते
मंगलबार, वैशाख २३, २०८२
इतर समूहले अध्यक्षमा लक्ष्मीनारायण यादव, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा धिरेन्द्रकुमार मण्डल, खुला उपसचिवमा हरिकिशोर यादव र महिला उपसचिवमा रूकाकुमारी मिश्र अघि सारेका छन् ।
उपेन्द्र यादव भन्छन्, नीति तथा कार्यक्रमको कुनै औचित्य छैन
मंगलबार, वैशाख २३, २०८२
नवउदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् ।’
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
मंगलबार, वैशाख २३, २०८२
गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बसेका थिए ।
रेशम पक्राउबारे जवाफ दिन भोलिसम्मको अल्टिमेटम, नत्र नाउपाले सरकार छाड्ने
सोमबार, वैशाख २२, २०८२
एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, वैशाख २१, २०८२
कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च अधिकारी उपस्थित थिए ।
एमाले सचिवालय बैठक आज बस्दै
आइतबार, वैशाख २१, २०८२
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
सांसद राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
शुक्रबार, वैशाख १९, २०८२
उनीबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


