NRN
ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर एमाले नेता अर्याल पक्राउ
ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर एमाले नेता अर्याल पक्राउ अर्याललाई आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दा प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको संयुक्त इजलासमा
लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दा प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको संयुक्त इजलासमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।
कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु
कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य गुरुङले दिइन् पदबाट राजीनामा
लुम्बिनी प्रदेश सभा सदस्य गुरुङले दिइन् पदबाट राजीनामा आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते इतर समूहले अध्यक्षमा लक्ष्मीनारायण यादव, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा धिरेन्द्रकुमार मण्डल, खुला उपसचिवमा हरिकिशोर यादव र महिला उपसचिवमा रूकाकुमारी मिश्र अघि सारेका छन् ।
उपेन्द्र यादव भन्छन्, नीति तथा कार्यक्रमको कुनै औचित्य छैन
उपेन्द्र यादव भन्छन्, नीति तथा कार्यक्रमको कुनै औचित्य छैन नवउदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् ।’
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बसेका थिए ।
रेशम पक्राउबारे जवाफ दिन भोलिसम्मको अल्टिमेटम, नत्र नाउपाले सरकार छाड्ने
रेशम पक्राउबारे जवाफ दिन भोलिसम्मको अल्टिमेटम, नत्र नाउपाले सरकार छाड्ने एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च अधिकारी उपस्थित थिए ।
एमाले सचिवालय बैठक आज बस्दै
एमाले सचिवालय बैठक आज बस्दै बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
Weather Update