नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल
शुक्रबार, वैशाख १९, २०८२
सत्तारुढ दल नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक
शुक्रबार, वैशाख १९, २०८२
आज संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
नेकपा माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
मंगलबार, वैशाख १६, २०८२
सांसद शाहीले सरकारले आफ्ना असक्षमताहरू लुकाउन प्रतिपक्षी दलहरूमाथि दोष थोपार्ने काम गरिरहेको पनि बताए ।
प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित
सोमबार, वैशाख १५, २०८२
चौथो कार्यसूचीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
कांग्रेसका महामन्त्री थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको अमरेशको दाबी
सोमबार, वैशाख १५, २०८२
त्यस्तै, सिंहले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी सञ्चालन भइरहेको आरोप पनि लगाए ।
मन्त्रिपरिषदको बैठक आज बस्दै
सोमबार, वैशाख १५, २०८२
उनीहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
एकीकृत समाजवादी आइतबार सचिवालय बैठक बस्दै
आइतबार, वैशाख १४, २०८२
बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीले सुरू गर्न लागेको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
शुक्रबार, वैशाख १२, २०८२
बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै
बिहीबार, वैशाख ११, २०८२
तिनकुने घटनाबारे निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।
नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन
शुक्रबार, वैशाख ५, २०८२
विसं २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उनी पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।
राप्रपाले बैशाख ७ गते माइतीघरलगायतका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
बिहीबार, वैशाख ४, २०८२
वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि निर्णय लिएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
बिहीबार, वैशाख ४, २०८२
त्यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुनेछ ।
महिला संघमा विवाद- उषा राउतको कार्यशैलीको विरोधमा २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा
बुधबार, वैशाख ३, २०८२
सभापति शेरबहादुर देउवाले महिला संघ अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई २०७९ साउनमा नियुक्त गरेका थिए ।


-1746182793.jpg)