अष्ट्रेलियाबाट जेनिशाले भनिन् …माया छरिदेउ….॥
बिहीबार, फागुन १५, २०८१
माग्ने बुढा र चन्द्रमुखी बने अष्ट्रेलियाको फिन कनेक्स फाईनान्सियलको ब्राण्ड ऐम्बेष्टर
शुक्रबार, फागुन ९, २०८१
अष्ट्रेलियामा रहनु हुने नेपालीहरूलाई साथ र हात दिंदै आएको कम्पनीको हामी प्रगती र उन्नतीको कामना गर्दछौं-‘ कलाकार दम्पतीको भनाई छ । कलाकार दम्पतीले अब कम्पनीको प्रचार - प्रसारमा साथ दिने छन भने चांडै अष्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउंने भएका छन ।
सिड्नी ग्रयानभिलको रातो घरमा हुने भयो सांगितिक कार्यक्रम
बिहीबार, फागुन १, २०८१
सिड्नीमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम प्रेम, संगीत र मनोरञ्जनको संगम बन्ने भएको छ आयोजक पाल्पा इन्टरटेनमेन्टले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई प्रेम दिवसलाई संगीतमय बनाउन आग्रह गरेको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा ए टु जेट क्लिनगं सप्लाइस क्लिनगं एण्ड हस्पिटालिटी रहेको छ ।
अष्ट्रेलियामा पि आरको चर्चा, शूटिंग शुरू
बुधबार, माघ ३०, २०८१
निर्देशक बस्नेतले फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।
अष्ट्रेलिया न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जिब शर्मा र अर्थमन्त्री बिष्णु पौडेलबीच भेटघाट
बुधबार, माघ ३०, २०८१
भेटमा शर्माले दोहोरो कर प्रणाली अन्त्य गर्ने विषयमा आफ्ना भनाई राखेका थिए । यसौबीच वाणिज्यदूत शर्माले अष्ट्रेलियाका लागि नेपाली राजदूत लीन जोन्स्टनसँग पनि भेट गरेका छन । भेटमा आफूले दुई देशबीचको सम्बन्ध र विद्यार्थीहरुका समस्या लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।
अस्ट्रेलियाकी यातायात मन्त्रीले दिईन् राजीनामा
शुक्रबार, माघ २५, २०८१
मन्त्री हेल्यानले ४४६ किलोमिटर यात्रामा सरकारी सुविधा नीजि प्रयोजनको समयमा गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिवद्धता जनाएकी छन् ।
सिड्नीमा महावाणिज्य दूतावास कार्यालयको उद्घाटन
सोमबार, माघ १४, २०८१
सिड्नीको सबैभन्दा व्यस्त र मुटु मानिने टाउनहलमा खोलिएको कार्यालय भित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने गरि सजावट गरिएको छ ।
नेपाल तराई एसोसिएसन अस्ट्रेलियाले गर्यो नव नियुक्त राजदूतलाई स्वागत
बुधबार, माघ ९, २०८१
साथै, उहाँले दुई देश बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता पनि जनाउनुभयो ।
सिड्नीकी प्रीतिलाई घरको यादले सतायो
आइतबार, पुस २१, २०८१
उनी अष्ट्रेलियामा क्षमता भएकी सर्जकको रूपमा स्थापित गायिकाको रूपमा चिनिन्छिन् ।


