NRN

6bbd4dd1-42f3-47cd-bc6d-fd19ae2cf0de-1765708403.jpeg
अष्ट्रेलियाको चर्चित बीच बोन्डीबीच समुद्र तटमा गोलीकाण्ड भएको खबर आएको छ। अष्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले बोन्डीबीचमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु र ११ जना घाइते भएकोThe Australian | Latest Australian News Headlines and World ले  जानकारी दिएको छ  ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update