उत्तर कोरियासँग नेपाल ११-० ले पराजित
आइतबार, साउन २५, २०८२
यू-२० महिला एसियन कप छनोट : नेपालसंग साउदी अरेबिया पराजित
शुक्रबार, साउन २३, २०८२
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
शुक्रबार, साउन २३, २०८२
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
क्यानको बोर्ड बैठक भोलि(बिहीबार) बस्ने
बुधबार, साउन १४, २०८२
अन्तिम तथा १२ औं एजेन्डाको रुपमा अन्य विषयमा छलफल हुनेछ ।
साम्बाले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
बिहीबार, साउन १, २०८२
भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन् ।
एएफसी क्वालफायर खेलेर स्वदेश फर्कियो नेपाली महिला टोली
सोमबार, असार २३, २०८२
नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । तर अन्तिम खेलमा उज्बेकिस्तानसँग भने नेपाललाई भाग्यले साथ दिएन ।
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने
बिहीबार, असार १९, २०८२
समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन् ।
महिला यू-१९ एसिया कप : नेपालको दोस्रो खेल श्रीलंकासँग
बुधबार, असार १८, २०८२
समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् ।
एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा
मंगलबार, असार १७, २०८२
आजको जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य
मंगलबार, असार १७, २०८२
अर्को खेलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता सिंगापुरबीच खेल हुनेछ ।
क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
बुधबार, असार ११, २०८२
उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् ।
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित
आइतबार, असार ८, २०८२
यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

