NRN
सन्दीप लामिछानेको मुद्दाकाे पेसी माघ ९ गते
सन्दीप लामिछानेको मुद्दाकाे पेसी माघ ९ गते उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ।
इन्टर मिलानको पहिलो हार
इन्टर मिलानको पहिलो हार इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ । इडेन जेकोको एक मात्र  गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो । 
आर्सनलको स्पष्ट ७ अंकको अग्रता
आर्सनलको स्पष्ट ७ अंकको अग्रता शीर्ष दौडमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लन्डन क्लब आर्सनलले आफ्नो खेलमा जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा स्पष्ट ७ अंकको अग्रता लिन सफल भएको छ ।
फुटबल सम्राट पेलेको निधन
फुटबल सम्राट पेलेको निधन एजेन्सी ।  तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ ।
Weather Update