NRN
त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै
त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै नेपाली टोलीमा कप्तान  रोहितकुमार पौडेल, उपकप्तान  दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह,  बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छन् ।
क्रिकेट विश्वकप लिग-२ :  नेपाल स्कटल्याण्डसँग फेरि भिड्दै
क्रिकेट विश्वकप लिग-२ : नेपाल स्कटल्याण्डसँग फेरि भिड्दै रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी
नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै
नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली टोलीमा अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की,  गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ ...
आईसीसी विश्वकप लिग–२ मा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ मा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल त्यस्तै, नामिबिया १४ अंकका साथ छैटौँ स्थानमा छ भने नेपाल १३ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ ।
कांस्य पदक विजेता एरिका नेपाल आइपुगिन्, विमानस्थलमा भव्य स्वागत
कांस्य पदक विजेता एरिका नेपाल आइपुगिन्, विमानस्थलमा भव्य स्वागत उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर),  कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल छन् ।
आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै
आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै यस आइपिएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो ।      
थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा
थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा फरवार्ड: साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा थाइल्यान्डसँग नेपाल ७८ रनले पराजित
टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा थाइल्यान्डसँग नेपाल ७८ रनले पराजित यसअघि सोमबार सुपर-३ को खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै विश्वकपको विश्व छनोटमा स्थान पक्का गरेको थियो ।
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा नेपालकी मनिशा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट लिए ।  
महिला टी-२० विश्वकप छनोट : नेपाल हङकङसँग ७ विकेटले पराजित
महिला टी-२० विश्वकप छनोट : नेपाल हङकङसँग ७ विकेटले पराजित नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।
Weather Update