१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश
बिहीबार, असार १४, २०८०
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल
बुधबार, असार १३, २०८०
थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २ र २ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १ र १ विकेट लिएका थिए ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेल नेपालले वेष्ट इण्डिजसँग खेल्दै, नेपालले लियाे एक विकेट
बिहीबार, असार ७, २०८०
आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै
बुधबार, असार ६, २०८०
नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स रहेेका छन्।दुवै समूहका दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। साफ च्याम्पियनसिप फाइनल असार १९ मा हुनेछ।
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य
मंगलबार, असार ५, २०८०
ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात
मंगलबार, असार ५, २०८०
नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछानेरहेका छन् ।
नेपाल र भुटान बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा खेल्दै
मंगलबार, असार ५, २०८०
भुटानले सुरुवात खेलमा नेपाललाई हराएर दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई पनि हराएको थियो । त्यसपछि पछिल्लो बंगलादेश र पाकिस्तानसँगकाे दुवै खेलमा भुटान पराजित भएको थियो ।
एमबाप्पेको गोल नै बन्याे फ्रान्सको जितकाे निर्णायक
मंगलबार, असार ५, २०८०
यस जितले फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रीस ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
स्पेन नेशन्स लिगको फाइनलमा
शुक्रबार, असार १, २०८०
२०२१ मा पनि नेशन्स लिगको फाइनल पुगेको स्पेन फ्रान्ससँग पराजित भएको थियो ।
मैत्रीपूर्ण खेलमा बिहिबार नेपाल र फिलिपिन्स खेल्दै
बिहीबार, जेठ ३२, २०८०
साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश रहेका छन् ।
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला
बुधबार, जेठ ३१, २०८०
नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
मंगलबार, जेठ ३०, २०८०
ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग
मंगलबार, जेठ ३०, २०८०
दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।विश्वकप छनोट भने १८ जुन-९ जुलाईमा हुनेछ ।


