NRN
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो उनले  प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग पनि जिते।सिटी दुई वर्षअघि पनि फाइनलमा  पुगेर चेल्सीसँग  पराजित भएको थियो।
एकदिवसीय सिरिज श्रीलंकाकाे हातमा
एकदिवसीय सिरिज श्रीलंकाकाे हातमा ११७ रनको लक्ष्य श्रीलंकाले १६ ओभरमा १ विकेट गुमाएर पार गर्यो। उसका लागि पथुन निसंकाले ५१ रन र दिमुख करुणारत्नेले नटआउट ५६ रन जोडे।
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् भने दोस्रो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नुपर्ने छ ।
बार्सिलोना पराजित, रियलको बराबरी
बार्सिलोना पराजित, रियलको बराबरी बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरे साथै साउदी अरबियन क्लब जाने चर्चा भइरहेकाे छ ।
दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने
दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने राष्ट्रीय टिमका सन्दिप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउंने तयारी गरेको चर्चा यतिबेला खेल क्षेत्रमा बढिरहेको छ ।
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित एन्फाले बिज्ञप्ती जारी गर्दै ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गरेर राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको बताएकाे हाे ।
बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ?
बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ? नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले युएई र ओमानसँग वार्म अप खेल खेल्न लागेको हो। दुवै खेलल् एकदिवसीय खेलको मान्यता पाउंने जानकारी दिएको छ । क्यानका अनुसार जिम्बावेको राजधानी हरारे पुगेपछि नेपालले ३० जेठमा युएई र ३२ जेठमा ओमानसँग ‘वार्म अप’ खेल खेल्नेछ।
गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो
गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। लखनउले एलिमिनेटरमा मुम्बईसँग खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता टिम फाइनल पुग्नेछ।
दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा
दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा उसका लागि कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट लिए भने मथिशा पाथिरानाले २ विकेट लिए।
अष्ट्रेलियाको दौडमा गोरखाका  नेपाली
अष्ट्रेलियाको दौडमा गोरखाका नेपाली अष्ट्रेलियामा गएर नेपाली झण्डा उचालेर प्रतियोगी बन्न पाएकोमा बगालेले गौरबको महशुष गरेका छन । मनोरम दृश्यमा गरिएको यो प्रतियोगिता १००० किलो मिटरको थियो भने ब्लु माउन्टेन क्षेत्रमा रहेको उकालो र ओरालो स्थानहरूमा यो प्रतियोगिताको आयोजना गरिएको थियो ।
नेपालमा विश्वकप छनोटको आयोजना हुने
नेपालमा विश्वकप छनोटको आयोजना हुने थप दुई टोली एसियाकै क्वालिफायर ए र क्वालिफायर बीबाट छनोट भएर आउनेछन् । खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
मलेसियासँग नेपालले टी-२० सिरिज खेल्ने
मलेसियासँग नेपालले टी-२० सिरिज खेल्ने मलेसियामा आयोजना हुने टी-२० सिरिजमा नेपाल पनि सहभागिता हुने भएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग टी-२० सिरिज खेल्ने भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले गराएको छ ।
Weather Update