NRN
नेपाल-यूएईको  खेल शुरू
नेपाल-यूएईको खेल शुरू सोमबार खेल जहां स्थगित भएको थियो आज त्यहीबाट खेल पुन: सुरु हुनेछ ।
नेपाल र यूएईको खेल भोलि हुने भयो
नेपाल र यूएईको खेल भोलि हुने भयो सोमबार जस्तै मंगलबार पनि मौसम खराबी रहे र खेल हुन सकेन भने आईसीसी वरीयताका आधारमा नेपाल स्वत: विजयी हुनेछ ।
टस जितेर फिल्डिङ गर्दै नेपाल
टस जितेर फिल्डिङ गर्दै नेपाल सोमबार शुरू भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
यूरोपको पोर्चुगल क्रिकेट टीममा  पोखरेली ठिटोले छलाङ
यूरोपको पोर्चुगल क्रिकेट टीममा  पोखरेली ठिटोले छलाङ पछिल्लो समय प्रबासमा नेपालीहरूले बिभिन्न बिधा, पेशा र क्षेत्रमा उपस्थिति जनाउंने क्रम बढ्दो छ ।उधोग ब्याबसाय , ब्यापार र कलेज सन्चालन होस या रेष्टुरेण्ट ब्याबसाय नै किन नहोस ,नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । 
जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक
जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक मकवानपुर ११ हेटौंडालाई ३–० ले हराउदै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिमा  प्रवेश गरेको छ । 
भुटानसँगको हारबाट जोगियो नेपाल
भुटानसँगको हारबाट जोगियो नेपाल दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् ।
नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लकाे अर्धशतक
नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लकाे अर्धशतक आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त नेपाल क्रिकेट संघ (क्यान) ले  नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।  
आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !
आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने ! नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।
Weather Update