NRN
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स रहेेका छन्।दुवै समूहका दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। साफ च्याम्पियनसिप फाइनल असार १९ मा हुनेछ।
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछानेरहेका छन् । 
नेपाल र भुटान बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा खेल्दै
नेपाल र भुटान बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा खेल्दै भुटानले सुरुवात खेलमा नेपाललाई हराएर दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई पनि हराएको थियो । त्यसपछि पछिल्लो बंगलादेश र पाकिस्तानसँगकाे दुवै खेलमा भुटान पराजित भएको थियो ।
एमबाप्पेको गोल नै बन्याे  फ्रान्सको जितकाे निर्णायक
एमबाप्पेको गोल नै बन्याे फ्रान्सको जितकाे निर्णायक यस जितले फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रीस ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
स्पेन नेशन्स लिगको फाइनलमा
स्पेन नेशन्स लिगको फाइनलमा २०२१ मा पनि नेशन्स लिगको फाइनल पुगेको स्पेन फ्रान्ससँग पराजित भएको थियो । 
मैत्रीपूर्ण खेलमा बिहिबार नेपाल र फिलिपिन्स खेल्दै
मैत्रीपूर्ण खेलमा बिहिबार नेपाल र फिलिपिन्स खेल्दै साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश रहेका छन् ।
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।विश्वकप छनोट भने १८ जुन-९ जुलाईमा हुनेछ ।
उरुग्वेले जित्यो पहिलाे पटक फिफा यू–२० विश्वकप
उरुग्वेले जित्यो पहिलाे पटक फिफा यू–२० विश्वकप पहिलो पटक उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो उनले  प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग पनि जिते।सिटी दुई वर्षअघि पनि फाइनलमा  पुगेर चेल्सीसँग  पराजित भएको थियो।
Weather Update