NRN
एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का आगामी साधारण सभासम्मका लागि निलम्बन
एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का आगामी साधारण सभासम्मका लागि निलम्बन उक्त बैठकले एन्फाको विधानको धारा ३८ को १४ अनुसार खड्कालाई निलम्बन गर्ने निर्णय गरेको एन्फाले जानकारी दिएको छ ।
नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग-२ का खेल सक्नेछ । 
टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै
टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।
एसिया कप क्रिकेटको फाइनल खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप क्रिकेटको फाइनल खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै पाकिस्तान (सम्भावित ११): शाहिबजादा फरहान, फखर जमन, सायम अयुब, हुसैन तलत, मोहम्मद नवाज, सलमान आघा (कप्तान), फहीम अशरफ, मोहम्मद हारिस (विकेटकिपर), शाहिन शाह अफ्रिदी, हारिस राउफ, अबरार अहमद ।
भारतसँग मैत्रीपूर्ण खेलका लागि महिला फुटबलको प्रारम्भिक टोली घोषणा
भारतसँग मैत्रीपूर्ण खेलका लागि महिला फुटबलको प्रारम्भिक टोली घोषणा फरवार्डः रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी ।
वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा
वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा नेपाली टोलीमा रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम छन् ।
एभरेस्ट महिला भलिबलमा आज दुई वटा खेल हुँदै
एभरेस्ट महिला भलिबलमा आज दुई वटा खेल हुँदै सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।
साफ यु-१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
साफ यु-१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै आइबारपछि नेपालले अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ ।
टप एन्ड टी–२० सिरिज : दुई खेल जितेको नेपाल आज पाकिस्तानीसँग भिड्दै
टप एन्ड टी–२० सिरिज : दुई खेल जितेको नेपाल आज पाकिस्तानीसँग भिड्दै यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ ।
दोस्रो सिजनको एनपिएल : आउँदो नोभेम्बर १७ देखि
दोस्रो सिजनको एनपिएल : आउँदो नोभेम्बर १७ देखि पहिलो सिजनको एनपिएल गत मंसिर १६ देखि पुस ६ गतेसम्म भएको थियो । 
अष्ट्रेलियामा नेपालको लगातार तेस्रो हार
अष्ट्रेलियामा नेपालको लगातार तेस्रो हार नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १-१ विकेट लिए ।
टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै
टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन् ।
Weather Update