१८ औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी भव्यता र हर्षाेल्लासका साथ मनाइँदैछ
बिहीबार, जेठ १५, २०८२
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
बुधबार, जेठ १४, २०८२
विपक्षीहरूले बिहीबार बजेट ल्याउन भने अवरोध नगर्ने बताइरहेका छन् ।
संसद्मा कुरा राख्न नपाए पछि पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी
बुधबार, जेठ १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग गरेको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
बुधबार, जेठ १४, २०८२
छैंटौं अधिवेशनका १० वटै बैठकमा उनी अनुपस्थित रहिन् । तीन सांसद रहेको जनमतको अब दुई सांसद भएका छन् ।
बुधबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
बुधबार, जेठ १४, २०८२
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ ।
विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
बुधबार, जेठ १४, २०८२
आज पनि ढिलो गरी सुरू भएको बैठकमा अवरोध कायमै राखेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।
गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा
बुधबार, जेठ १४, २०८२
यसै सन्दर्भमा ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बुधबार, जेठ १४, २०८२
बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ ।
बुधबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
बुधबार, जेठ १४, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित
मंगलबार, जेठ १३, २०८२
गतिरोध अन्त्य हुन नसकेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
रास्वपाले गर्यो गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग
मंगलबार, जेठ १३, २०८२
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरूले विरोध गरेका थिए ।
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
मंगलबार, जेठ १३, २०८२
पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।
राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ
मंगलबार, जेठ १३, २०८२
सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार ब्रिफिङ गरेका हुन् ।


