यौन दुर्व्यवहारमा मृत फेला परेकी आनन्दीको घटना छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन
बुधबार, वैशाख ३, २०८२
आज अस्ट्रेलियन डलरको मूल्य बढ्दा घट्यो युरोको मूल्य
बुधबार, वैशाख ३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बुधबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
बुधबार, वैशाख ३, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कुवेतलाई टी २० सिरिजको उपाधि
आइतबार, चैत ३१, २०८१
यसअघि नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाले अवरुद्ध भएको थियो ।
२०८१ समीक्षा : होटलमा लगानी ओइरिएको वर्ष, थपिदैँ अन्तरराष्ट्रिय चेन होटल
आइतबार, चैत ३१, २०८१
“भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो तर वर्षको उत्तराद्र्धमा उडान स्थगन भएको छ । समग्रमा धेरै राम्रा काम भएका छन्, यद्यपि गर्नुपर्ने काम धेरै छन् ।”
प्रधानमन्त्री ओलीले गरे झापा गौरादह नगर अस्पतालको शिलान्यास
आइतबार, चैत ३१, २०८१
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन ।
आईपीएल २०२५ अन्तर्गत आज पनि दुई खेल हुने
आइतबार, चैत ३१, २०८१
दिल्लीले अहिलेसम्म ४ खेलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई ५ खेलमा १ जितसहित तालिकाको नवौं स्थानमा छ ।
लम्बियो वीरगञ्जमा कर्फ्यू
आइतबार, चैत ३१, २०८१
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु आदेश जारी भएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, चैत ३१, २०८१
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आइतबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, चैत ३१, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार दुई सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी
शनिबार, चैत ३०, २०८१
शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, चैत २९, २०८१
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।


