कमल थापा लगायत नेताहरु रिहा भएपछि उपत्यका बन्दको कार्यक्रम फिर्ता
सोमबार, जेठ १९, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीको नियन्त्रणमा
आइतबार, जेठ १८, २०८२
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजीलगायतका माग राख्दै राजावादीहरूले प्रदर्शन गर्दै आएका छन् ।
सार्वजनिक यातायात व्यवसायीहरुको काठमाडौंमा विरोध प्रदर्शन
आइतबार, जेठ १८, २०८२
आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन् ।
देउवा निवासमा कर्मचारी युनियनको घेराउ
आइतबार, जेठ १८, २०८२
निजामती कर्मचारीको परिभाषा अन्तर्गत संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समेटी एक आपसमा अन्तरसम्बन्ध कायम गर्नुपर्ने
आइतबार नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य
आइतबार, जेठ १८, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, जेठ १८, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न अर्थमन्त्री पौडेलको आग्रह
शुक्रबार, जेठ १६, २०८२
राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बजेटमा पूर्ण समर्थन रहने र कार्यान्वयन गर्न समन्वयन गरिने जानकारी दिए ।
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
शुक्रबार, जेठ १६, २०८२
ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने भएको छ ।
आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै
शुक्रबार, जेठ १६, २०८२
यस आइपिएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो ।
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्छौं : माओवादी केन्द्र
शुक्रबार, जेठ १६, २०८२
जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए ।
शुक्रबार सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, जेठ १६, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, जेठ १६, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
बिहीबार, जेठ १५, २०८२
संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।


