बुधबार बढ्यो नेप्सेसँगै कारोबार रकम पनि, ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार
बुधबार, मंसिर १०, २०८२
यूएईले दिन थाल्यो नेपालीलाई भिसा
बुधबार, मंसिर १०, २०८२
नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको भेला प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा
बुधबार, मंसिर १०, २०८२
यसलाई आधार बनाई जसरी पनि विशेषमहाधिवेशन गर्न दवाद दिने नेताहरुले जनाएको छ ।
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने
बुधबार, मंसिर १०, २०८२
एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ ।
एनपिएलमा : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
बुधबार, मंसिर १०, २०८२
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।
बुधबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
बुधबार, मंसिर १०, २०८२
मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
जेनजी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक
मंगलबार, मंसिर ९, २०८२
तर प्रहरीले गेटैमा राेकेकाे थियाे ।
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
मंगलबार, मंसिर ९, २०८२
विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौला र सचेतक सुनिता बराल रिट लिएर सर्वोच्च अदालत गएका हुन् ।
एनपीएलमा आज : काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
मंगलबार, मंसिर ९, २०८२
काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई
मंगलबार, मंसिर ९, २०८२
सम्भवतः बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।
मंगलबार प्रतितोला ५२ सयले बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
मंगलबार, मंसिर ९, २०८२
सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
५० अंकले बढेको सेयर बजारमा ७ अर्बको कारोबार
सोमबार, मंसिर ८, २०८२
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छन् ।
एनपीएलमा विराटनगरको लगातार तेस्रो जित
सोमबार, मंसिर ८, २०८२
बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २-२ र आदित्य मेहताले एक विकेट लिए ।


