टेस्ट क्रिकेटबाट कोहलीले लिए संन्यास
सोमबार, वैशाख २९, २०८२
भारत-पाकिस्तान तनावका कारण आइपिएल अनिश्चित कालका लागि स्थगित
शुक्रबार, वैशाख २६, २०८२
पिएसएलमा आबद्ध विदेशी खेलाडीहरू पाकिस्तानबाट युएई गएका छन् । युएईमा सारिए पनि कुन स्थानमा पिएसएलका बाँकी खेल हुने विषयमा भनिएको छैन ।
एन्फाको साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश धर्नामा
शुक्रबार, वैशाख २६, २०८२
थापालाई फिफाले सन् २०१५ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो ।
नवौं पीएम कप एनभीए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने
बुधबार, वैशाख २४, २०८२
सर्वोत्कृष्ट खेलाडीलाई समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समान २५ हजार प्रदान गरिने संघले जनाएको छ ।
आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने
सोमबार, वैशाख २२, २०८२
हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।
यो वर्षको साफ पुरुष च्याम्पियनसिप स्थगित
बिहीबार, वैशाख ११, २०८२
च्याम्पियनसिपलाई ग्राण्ड बनाउनका लागि सहभागी टिम आयोजक र सबै स्टेक होल्डरलाई पर्याप्त समय हुने साफले जनाएको छ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
बुधबार, वैशाख १०, २०८२
जुनमै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल पनि हुने तय भएको छ ।
प्रधानमन्त्री ओली र फुटबलर कार्लोसबीच भेटघाट
बुधबार, वैशाख १०, २०८२
उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित
बुधबार, वैशाख ३, २०८२
नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल अफगानिस्तानसंग खेल्नेछ ।
कुवेतलाई टी २० सिरिजको उपाधि
आइतबार, चैत ३१, २०८१
यसअघि नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाले अवरुद्ध भएको थियो ।
आईपीएल २०२५ अन्तर्गत आज पनि दुई खेल हुने
आइतबार, चैत ३१, २०८१
दिल्लीले अहिलेसम्म ४ खेलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई ५ खेलमा १ जितसहित तालिकाको नवौं स्थानमा छ ।
एनएसएल २०२५ : आज चितवन र ललितपुर भिड्दै
बिहीबार, चैत २८, २०८१
जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन् ।
एनएसएल २०२५ : आज काठमाडौं र बुटवल भिड्दै
मंगलबार, चैत २६, २०८१
तयसपछि एफसी चितवनसँग बुटवल १-० ले पराजित भएको थियो ।


