सरकार अर्थतन्त्र सुधार्नमै केन्द्रित छ : अर्थमन्त्री पौडेल
मंगलबार, जेठ २७, २०८२
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
मंगलबार, जेठ २७, २०८२
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छन् ।
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी
मंगलबार, जेठ २७, २०८२
‘सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेका हुन् ।
लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य
मंगलबार, जेठ २७, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबार, जेठ २७, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
भिजिट भिसा प्रकरण : सदन खोल्न रास्वपाको ५ बुँदे प्रस्ताव
सोमबार, जेठ २६, २०८२
छानबिन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र निम्न कार्यहरूमा समिति केन्द्रित हुने उल्लेख छ ।
सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा बन्द
सोमबार, जेठ २६, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स, जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने १० समूहको परिसूचक बढेको छ ।
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य
सोमबार, जेठ २६, २०८२
गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान गरेको हो ।
‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ ले तीन महिने अभियान चलाउने
सोमबार, जेठ २६, २०८२
विश्वविद्यालयमा बढ्दै गइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न संघर्षको कार्यक्रम संचालन गरिने ढकालले बताए ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै
सोमबार, जेठ २६, २०८२
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
सोमबार नेपाली बजारमा सुनको मूल्य समान्य घट्दा बढ्यो चाँदी मूल्य
सोमबार, जेठ २६, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द
आइतबार, जेठ २५, २०८२
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले बढेको छ ।
विपक्षीको अवरोध जारी रहे पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
आइतबार, जेठ २५, २०८२
निरन्तरको अवरोधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।


