प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
सोमबार, असार ९, २०८२
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
आइतबार, असार ८, २०८२
धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित
आइतबार, असार ८, २०८२
यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।
कांग्रेस–एमालेका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
आइतबार, असार ८, २०८२
रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही रोकेका छैनन् ।
आइतबार अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर
आइतबार, असार ८, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आइतबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
शुक्रबार, असार ६, २०८२
२०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न प्रधानमन्त्रीले आयोगलाई सुझाव दिएका छन् ।
रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार
शुक्रबार, असार ६, २०८२
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा सो बारेमा छानबिन समिति बनाउनु पर्ने मागसहित प्रतिपक्षी दलले गत जेठ १३ गते देखी संसद् अवरोध गर्दै आएका छन् ।
हट्यो काठमाडौंको सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा
शुक्रबार, असार ६, २०८२
प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।
टी-२० त्रिकोणात्मक सिरिज : नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै
शुक्रबार, असार ६, २०८२
दोस्रो स्थानको नेदरल्यान्ड्सको पनि चार अंक नै छ। स्कटल्यान्ड दुई अंक जोडेर तेस्रो स्थानमा छ ।
शुक्रबार पनि बढ्यो अमेरिकी डलर मूल्य, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, असार ६, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
शुक्रबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, असार ६, २०८२
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो ।
बिहीबार दोहोरो अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोड रूपैयाँको कारोबार
बिहीबार, असार ५, २०८२
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ ।


