NRN
क्रिकेट विश्वकप लिग-२ :  नेपाल स्कटल्याण्डसँग फेरि भिड्दै
क्रिकेट विश्वकप लिग-२ : नेपाल स्कटल्याण्डसँग फेरि भिड्दै रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राष्ट्रियसभा : कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभा : कर्मचारीको तलब दोब्बर बनाउन माग साथै बाढीपहिरोका कारण अवरुद्ध भइरहने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग जरुरी भएको समेत उनले धारणा व्यक्त गरे ।
प्रतिनिधिसभा बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित बैठक सञ्चालनका लागि सभामुख र सत्तारुढ दलहरूले पटक–पटक उनीहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । 
सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार
सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार मन्त्री लेखकका अनुसार गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइनेछ ।
सप्तरीमा डाका समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु
सप्तरीमा डाका समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु समूहमा पाँचदेखि सात जना रहेको अनुमान स्थानीयवासीले गरेको प्रहरीले बताएको छ । 
शुक्रबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी मूल्य
शुक्रबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा लागेको यो पहिलो पटक हो ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै
नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली टोलीमा अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की,  गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ ...
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त हाल नायब महाप्रबन्धक रहेका बजगाईले असार देखि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन्। 
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिनिधि सभा बैठकको बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित
प्रतिनिधि सभा बैठकको बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित बुधबार संसद बैठक अघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । 
Weather Update