NRN
आज (सोमबार) नेपाली बजारमा सुन–चाँदीको नै मूल्य

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा भएको कारोबार सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३४ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update