NRN
मंगलबार प्रतितोला १४ सय रुपैयाँ घट्यो सुन मूल्य, तोलाको कति ? 
मंगलबार प्रतितोला १४ सय रुपैयाँ घट्यो सुन मूल्य, तोलाको कति ?  चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ ।
आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै
आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै त्यस्तै आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा उल्लेख छ ।
नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा
नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा यसदिन शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।
सिड्नीबाट प्रितीले भनिन् ‘ भर नहुने मायालाई टाटा बाई बाई ’
सिड्नीबाट प्रितीले भनिन् ‘ भर नहुने मायालाई टाटा बाई बाई ’ प्रितीले शम्भुजित बांसकोटा, रामकृष्ण ढकाल, आनन्द कार्की र शिब परियार लगायतका हिट गायकहरूसंग स्टेज शेर गरिसकेकी छन् ।
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै निर्वाचन प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता र निर्वाचन तयारीलगायतका विषयमा पनि छलफल हुने उनले बताए ।
दक्षिण अफ्रिकालाई हराउँदै भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकपको उपाधि
दक्षिण अफ्रिकालाई हराउँदै भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकपको उपाधि यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो ।
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको कति ?
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको कति ? आइतबार तीन हजार ५५ रूपैयाँ कारोबार भएको चाँदी सोमबार तीन हजार ६० रूपैयाँ पुगेको हो । 
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्तान
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्तान राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो आयोगबाट मान्यता
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो आयोगबाट मान्यता पार्टीमा २८ जना केन्द्रीय सदस्य छन् ।
फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक
फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा पूर्वसहमति कार्यान्वयन गर्ने कुलमानको प्रतिबद्धता
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा पूर्वसहमति कार्यान्वयन गर्ने कुलमानको प्रतिबद्धता ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।
आइतबार सुनको मूल्य सामान्य वृद्धि, चाँदी कतिमा हुँदैछ कारोबार ?
आइतबार सुनको मूल्य सामान्य वृद्धि, चाँदी कतिमा हुँदैछ कारोबार ? त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 
Weather Update