NRN
एक घण्टा पछि सर्‍यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ
एक घण्टा पछि सर्‍यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
बडादसैँ सुरु : आज घरघरमा घटस्थापना, नवरात्र प्रारम्भ
बडादसैँ सुरु : आज घरघरमा घटस्थापना, नवरात्र प्रारम्भ यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।
संविधान बमोजिम ६ महिनाभित्र चुनाव गर्नेगरी प्रधानमन्त्री भएकी हुँ : कार्की
संविधान बमोजिम ६ महिनाभित्र चुनाव गर्नेगरी प्रधानमन्त्री भएकी हुँ : कार्की जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न प्रधानमन्त्रीले आव्हान गरिन् ।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा समाज विभाजित हुन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने सचिवालयले निर्णय गरेको छ ।
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?  बिहीबार प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घको भनाइ छ । 
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
जेनजी आन्दोलन : मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ
जेनजी आन्दोलन : मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ अरू दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।
नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड 
नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड  चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । 
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत सहभागी छन् ।
Weather Update