फोहोर व्यवस्थापन अवरुद्ध भएपछि मन्त्री घिसिङ पुगे बञ्चरेडाँडा
आइतबार, कात्तिक १६, २०८२
एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का आगामी साधारण सभासम्मका लागि निलम्बन
शुक्रबार, कात्तिक १४, २०८२
उक्त बैठकले एन्फाको विधानको धारा ३८ को १४ अनुसार खड्कालाई निलम्बन गर्ने निर्णय गरेको एन्फाले जानकारी दिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
शुक्रबार, कात्तिक १४, २०८२
छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो ।
राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ
शुक्रबार, कात्तिक १४, २०८२
उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।
निजी अस्पतालमा नर्सको श्रम शोषण बन्द गर्न माग गर्दै प्रदर्शन
शुक्रबार, कात्तिक १४, २०८२
श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै
शुक्रबार, कात्तिक १४, २०८२
शुक्रबार प्रतितोला दुई हजार सात सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार, कात्तिक १४, २०८२
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
बिहीबार, कात्तिक १३, २०८२
नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग-२ का खेल सक्नेछ ।
भाषण गर्दागर्दै ढलेका ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन
बिहीबार, कात्तिक १३, २०८२
हाल गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन् ।
२८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि भारतको स्वीकृति
बिहीबार, कात्तिक १३, २०८२
उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृत गरिदिन समेत आग्रह गरेका थिए ।
अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्वार
बिहीबार, कात्तिक १३, २०८२
उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । माथिल्लो क्षेत्रमा संचार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउनेछन् ।
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित
बिहीबार, कात्तिक १३, २०८२
केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।
बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
बिहीबार, कात्तिक १३, २०८२
बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।


_ZeW1fPQTgz-1762062032.jpg)