NRN
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै राजधानीमा पनि ती प्रदेशवासीहरूको बसोबास बढेसँगै टुँडिखेललगायत स्थानमा देउडा गीत र नृत्यसहित गौरा पर्व मनाइने परम्परा बनेको छ ।
आज अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो पशुपतिमा सुन्दरीजलको जल चढाएर विशेष आरधना गरेपछि यसपालिको बोलबम यात्रा सकिन्छ । 
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध पहिराेले सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटाेमै राेकिएका छन् । 
आज नागपञ्चमी, नागको पूजा अर्चना गरी मनाइँदै
आज नागपञ्चमी, नागको पूजा अर्चना गरी मनाइँदै वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।
Weather Update