हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध
शनिबार, असार २२, २०८१
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध
बुधबार, असार १९, २०८१
वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए ।
धनुषामा जन्ती सबार बस दुर्घटनामा परी १५ जना घाइते
सोमबार, असार १७, २०८१
दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध
बुधबार, असार १२, २०८१
पहिरोका कारण सडक दुईतर्फी नै सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
मंगलबार, असार ११, २०८१
उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल
सोमबार, असार १०, २०८१
तार्के घ्याङमा ३३.२ मिलिमिटर, भोटाङमा ३५ मिलिमिटर, धापमा ३० मिलिमिटर, मेलम्चीमा ४७.२ मिलिमिटर र बाउनेपाटीमा ४० मिलिमिटर वर्षा मापन भएको छ ।
ताप्लेजुङमा बाढी पहिरोबाट २५ घर परिवार विस्थापित
सोमबार, असार ३, २०८१
बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते
आइतबार, असार २, २०८१
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै
बिहीबार, जेठ १०, २०८१
बौद्ध धर्म मान्ने विभिन् समुदायहरूले र्याली निकालेका छन् ।
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
शुक्रबार, वैशाख ७, २०८१
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
बिहीबार, वैशाख ६, २०८१
सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै
बुधबार, वैशाख ५, २०८१
रामनवमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।


