NRN
हामी आयौ प्रवासीका सुख दुःखमा साथ दिन
हामी आयौ प्रवासीका सुख दुःखमा साथ दिन नेपाली पत्रकारितामा हामीले थप एक पाइला अघि बढाउने निधो गरेका छौं । यहि क्षेत्रमा काम गरेको तीन दशक लामो अनुभव र पत्रकारितामा चासो राख्ने शुभचिन्तकहरुको शुझाव अनुसार एनआरएन टिभीशो नामक न्युजपोर्टल मार्फत हामी तपाईहरुसंग जोडिन आएका छौं ।
चिसाे बढेपछि विद्यालय बन्द
चिसाे बढेपछि विद्यालय बन्द सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् ।
हल्का वर्षाको सम्भावना
हल्का वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।
अश्लील भिडियो पोष्ट गरेर आर्थिक लाभ लिने व्यक्ति पक्राउ
अश्लील भिडियो पोष्ट गरेर आर्थिक लाभ लिने व्यक्ति पक्राउ टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
Weather Update