NRN
तास खेलिरहेको अवस्थामा शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ११ जनालाई पक्राउ
तास खेलिरहेको अवस्थामा शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ११ जनालाई पक्राउ जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको छ । गौशाला प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ ।
आज नागपञ्चमी,  घरघरमा नागको पूजा आराधना गरिँदै
आज नागपञ्चमी, घरघरमा नागको पूजा आराधना गरिँदै अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
अस्ताए शास्त्रीय संगीतका गुरु कामत
अस्ताए शास्त्रीय संगीतका गुरु कामत उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।
साउन १५ आज नेपाली समाजमा खिर खाएर मनाइँदै
साउन १५ आज नेपाली समाजमा खिर खाएर मनाइँदै नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।
"धर्मगुरु" पुष्कर खतिवडा पक्राउ
"धर्मगुरु" पुष्कर खतिवडा पक्राउ चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए ।
नेपाल भ्रमणमा किन आए माल्टाका सुन्दरीहरू…? यस्ता छन कारण….?
नेपाल भ्रमणमा किन आए माल्टाका सुन्दरीहरू…? यस्ता छन कारण….? टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किने एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए |
न्यूरोडको सडकबाटै वडा कार्यालयको सेवा सञ्चालन सुरु, विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने
न्यूरोडको सडकबाटै वडा कार्यालयको सेवा सञ्चालन सुरु, विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।
नवलपरासी पूर्वमा कुकुर मारेको निहुँमा छोराले गरे ढुंगाले हानेर आफ्नै बाबुको हत्या
नवलपरासी पूर्वमा कुकुर मारेको निहुँमा छोराले गरे ढुंगाले हानेर आफ्नै बाबुको हत्या प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो जाँदा ३ जना घाइते
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो जाँदा ३ जना घाइते राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको  अध्ययनले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको छ ।
आज साउने अर्थात कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन
आज साउने अर्थात कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । 
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र डडेल्धुराबाट १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र डडेल्धुराबाट १४ जना पक्राउ प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो ।
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध प्रहरीले हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । 
Weather Update