राजसंस्था पुनःस्थापनाको माग गर्दै राजधानीमा राजावादीहरूको मोटरसाइकल र्याली
शुक्रबार, वैशाख २६, २०८२
अनिश्चितकालीन जनआन्दोलनको घोषणा
बिहीबार, वैशाख २५, २०८२
कुनै दल वा सरकारविरूद्धभन्दा पनि सर्वसत्तावाद अन्त्य गर्न आन्दोलन गर्न लागेको सुवेदीले बताएका छन् ।
जनकपुर क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्छौं
बिहीबार, वैशाख २५, २०८२
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले खेलकुद क्षेत्रमा पनि विचौलियाको प्रवेश भएको बताएका छन् ।
काठमाण्डौमा ‘एनआरएनए कन्क्लेभ २०२५’ को आयोजना हुने
बिहीबार, वैशाख २५, २०८२
प्रधानमन्त्रीलाई भेट गर्न पुगेका प्रतिनिधिमण्डलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह-कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, केन्द्रीय सदस्य चिरन शर्मा र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायत थिए ।
पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई एमाले नेता निलम्बित
बुधबार, वैशाख २४, २०८२
सो समितिको प्रतिवेदनका आधारमा थप निर्णय हुने छ ।
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्ने गरेको प्रधानमन्त्रीको आरोप
बुधबार, वैशाख २४, २०८२
जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’
मादक पदार्थ सेवन गरेर वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी, पोखरा महानगरको कामकाज ठप्प
बुधबार, वैशाख २४, २०८२
तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् ।
नारायणघाट-बुटवल सडकको दाउन्ने सडक खण्ड अवरुद्ध
मंगलबार, वैशाख २३, २०८२
आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।
धरानबाट धनकुटा आउँदै गरेको बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते
सोमबार, वैशाख २२, २०८२
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको छ ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्षको रूलिङ
आइतबार, वैशाख २१, २०८२
दाहालले भने,‘आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनुभएका कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँदछु ।'
सरकारी सरह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
शुक्रबार, वैशाख १९, २०८२
सोही टोलीका सदस्यहरुसँगको छलफलमा स्वास्थ्यमन्त्री पौडेलले आयोगको निर्णय कार्यान्वयन नगरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएका हुन् ।
नेपाल विद्यालय कर्मचारीद्वारा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक
शुक्रबार, वैशाख १९, २०८२
सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् ।


