सरकारलाई मेटमणिको चेतावनी : शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
मंगलबार, वैशाख १६, २०८२
सहकारी तथा लघुवित्त पीडितहरूको काठमाडौंमा अर्धनग्न जुलुस
सोमबार, वैशाख १५, २०८२
उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप
आइतबार, वैशाख १४, २०८२
वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंहसहितको भ्रमण दल बेलायत प्रस्थान
आइतबार, वैशाख १४, २०८२
भ्रमण सकेर यो टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
माग पूरा नभए काम बन्द गर्ने कर्मचारीको चेतावनी
शुक्रबार, वैशाख १२, २०८२
१८/२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने बाध्यता, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा समेत विभेद भएको कर्मचारीको गुनासो छ ।
शिक्षक आन्दोलन २३ औं दिन, सडकमै रक्तदान कार्यक्रम
बिहीबार, वैशाख ११, २०८२
उनीहरुको आन्दोलनकै कारण आजदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ भने एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना छ ।
नवनियुक्त शिक्षामन्त्री पन्तको आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण
बिहीबार, वैशाख ११, २०८२
विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रको तीन बुँदे असहमति
बुधबार, वैशाख १०, २०८२
माओवादी केन्द्रका यी असहमति बुँदाहरूलाई कसरी समेटिने भन्ने विषयमा अन्तिम निर्णय समितिको छलफलपछि हुने बताइएको छ ।
राजपत्र अनंकित कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनी
बुधबार, वैशाख १०, २०८२
वैशाख १२ गतेदेखि माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने कर्मचारीहरूको भनाइ छ ।
तीनकुने प्रकरण : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
मंगलबार, वैशाख ९, २०८२
एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।
पोखरा महानगरका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, वैशाख ९, २०८२
महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।
रविको निवेदनको सुनुवाइ अब संयुक्त इजलासमा हुने
मंगलबार, वैशाख ९, २०८२
उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन
शुक्रबार, वैशाख ५, २०८२
भरतपुरको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरले ट्राफिक लाइट जडानको काम समेत सुरु गरिसकेको छ ।


