उच्च अदालतका ४ न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

न्याय परिषदले ४ जना न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको न्याय परिषद बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गर्ने सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १३:२३
प्रतिक्रिया दिनुहोस्