NRN
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी एक  साताका लागि चीन जाँदै
पूर्वराष्ट्रपति विद्या भण्डारी एक साताका लागि चीन जाँदै उनी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित
सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।
जेठ १५ गते राजावादीले गर्ने प्रदर्शनमा हाइ अलर्ट रहन आईजीपी थापाको निर्देशन
जेठ १५ गते राजावादीले गर्ने प्रदर्शनमा हाइ अलर्ट रहन आईजीपी थापाको निर्देशन उनले भने, ‘गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन ।’
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश  अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए । 
महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा त्यसपछि समितिमा अधिकारीलाई नियुक्ति दिइएको थियो ।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन् ।
२५६९ औँ बुद्धजयन्ती मनाउन लुम्बिनी पुगे प्रधानमन्त्री ओली
२५६९ औँ बुद्धजयन्ती मनाउन लुम्बिनी पुगे प्रधानमन्त्री ओली मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो । 
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।
यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द
यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोहि पक्राउ पूर्जि बोकेर प्रहरीले सुकेधारा बाट पक्राउ गरेको हो ।
तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध भएको सडक सञ्चालनमा
तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध भएको सडक सञ्चालनमा सडकबाट ट्रक हटाइएपछि बाटो दुइतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
Weather Update