NRN
आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै
आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ । 
आईसीसी विश्वकप लिग–२ मा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ मा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल त्यस्तै, नामिबिया १४ अंकका साथ छैटौँ स्थानमा छ भने नेपाल १३ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ ।
बुधबार पनि बढ्यो नेपाली बजारमा सुन-चाँदीको मूल्य, तोलाको कति ?
बुधबार पनि बढ्यो नेपाली बजारमा सुन-चाँदीको मूल्य, तोलाको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द
मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द दोस्रोमा होटल्स समूहको परिसूचक २.१२ प्रतिशतले घटेको छ ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आज सिफलमा प्रदर्शन
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आज सिफलमा प्रदर्शन जेठ १५ गतेदेखि सुवेदी नेतृत्वको  'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
कांस्य पदक विजेता एरिका नेपाल आइपुगिन्, विमानस्थलमा भव्य स्वागत
कांस्य पदक विजेता एरिका नेपाल आइपुगिन्, विमानस्थलमा भव्य स्वागत उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
मंगलबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर),  कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल छन् ।
आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस
आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् ।
Weather Update